इन्द्रेणी संवाददाता
दाङ, १५ जेठ
खे तीपातीको समय शुरु हुन लाग्दा देउखुरीका अग्निीपीडित किसानहरुलाइ खेतिपातीमा चाहिने औजार र मल विउ किन्न समस्या भएको छ ।
चै त २९ गते लागे को आगो ले घरसंगै खेतिपातीमा चाहिने सामानहरु जलेर नष्ट भएपछि उनीहरु यस वर्ष धान खे ती कसर ी लगाउने भन्ने चिन्तामा छन ।
आगो ले खे त जो त्ने हलो जुवा खर ानी वनाएको र वनबाट काठ ल्याउन नपाउँदा नयाँ हलो बनाउन नसकिएको अग्निीपीडित किसानहरुको गुनासो छ । यतिवेला किसानहरु हलो , जुवा, फरुवा मर्मतको काम गरि र हे का छन भने मल, बीउको जो हो मा जुटे का छन ।
तर गंगापर स् पुर गाविस–८ बाँकी र खज्रौटाका किसानहरुलाइ भने खे त जो त्ने हलो सम्म नहुँदा समस्या भएको छ । वाँकीका अग्निीपीडित किसान ज्ञानबहादुर चौ धर ीले नयाँ हलो जुवा किन्ने पै सा नहुँदा खे ती नै गर्न नसकिने अवस् थामा पुगे को वताउनुभयो ।
चौधरीजस्ता त्यहाँका सवै किसानहरुलाइ धानको खे ती गर्न लाग्ने खर्च कहाँबाट जुटाउने भन्ने चिन्ता छ । घरवास गुमाएका उनीहरुको वाँझो खेतवारी मात्रै छ । र ासायनिक मल, बीउ जुटाउन पैसा नहुँदा समस्या भएको हो ।।
