इन्द्रेणी संवाददाता
दाङ, १५ जेठ
खे तीपातीको  समय शुरु हुन लाग्दा देउखुरीका अग्निीपीडित किसानहरुलाइ खेतिपातीमा चाहिने औजार र मल विउ किन्न समस्या भएको छ ।
aaglagiचै त २९ गते  लागे को  आगो ले  घरसंगै खेतिपातीमा चाहिने सामानहरु जलेर नष्ट भएपछि उनीहरु यस वर्ष धान खे ती कसर ी लगाउने  भन्ने  चिन्तामा छन ।

आगो ले  खे त जो त्ने  हलो  जुवा खर ानी वनाएको  र  वनबाट काठ ल्याउन नपाउँदा नयाँ हलो  बनाउन नसकिएको अग्निीपीडित किसानहरुको गुनासो छ । यतिवेला किसानहरु हलो , जुवा, फरुवा मर्मतको  काम गरि र हे का छन भने मल, बीउको  जो हो मा जुटे का छन ।

तर  गंगापर स् पुर  गाविस–८ बाँकी र खज्रौटाका किसानहरुलाइ भने खे त जो त्ने  हलो सम्म नहुँदा समस्या भएको छ । वाँकीका अग्निीपीडित किसान ज्ञानबहादुर  चौ धर ीले नयाँ हलो जुवा किन्ने पै सा नहुँदा खे ती नै  गर्न नसकिने  अवस् थामा पुगे को  वताउनुभयो ।

चौधरीजस्ता त्यहाँका सवै किसानहरुलाइ धानको  खे ती गर्न लाग्ने  खर्च कहाँबाट जुटाउने  भन्ने  चिन्ता छ । घरवास गुमाएका उनीहरुको वाँझो खेतवारी मात्रै छ । र ासायनिक मल, बीउ जुटाउन पैसा नहुँदा समस्या भएको हो ।।