पोखरा, १० माघ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको ज्यान गएको छ ।

paragliding-939Y4K1 सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा बेलायती नागरिक मिचेल पेटरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।