विजौरी, २८ पुस । बिजौरीमा असाह्य बालबिकास नेपालको भवनको उट्घाटन भएको छ । आज एक कार्यक्रमकाबीच सभामुख ओनसरी घर्तीले भवनको उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन गर्दै घर्तीले संविधान कार्यान्वयनको कार्य केही समयसम्म अन्यौल रहेको तर अब अगाढी वढी सकेको बताइन् ।
संबिधान कार्यान्वयन अगाढी बढे सगै देशले सम्बृद्धीको बाटो लिन शुरु गरेको घर्तीको भनाइ थियो ।
