इन्द्रेणी संवाददाता

दाङ, १३ जेठ। नेपाल सरकारले कर्माचारीहरुको आधिकारिक ट्रेड युनियन निमार्ण गर्ने भनेपछि दाङमा चुनावी माहोल वढ्न थालेको छ । पटक–पटक ट्रेड युनियनको निर्वाचन सार्दे आएको सरकारले पछिल्लो समय जेठ १९ गते निर्वाचनको मिति तोकेको छ ।

hand-putting-vote-in-ballot-bo_450१९ गते निर्वाचनको मिति तोकेपछि जिल्लामा नेपाल कर्माचारी युनियन संघ निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने अभियानमा सक्रियता पूर्वक लागेको छ । युनियनले आफु निकटका कर्माचारीहरुलाई एकै थलोमा जम्मा गरेर निर्वाचनको वारेमा छलफल गरेको छ ।

नेपाल निजामती कर्माचारी यूनियन संघ दाङका कार्यबहाक अध्यक्ष अनन्त डाँगीको अध्यक्षतामा तथा नेपाली काग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता र संघका केन्द्रीय सदस्य