काठमाडौं, २२ पुस । बलिउडका वरिष्ट अभिनेता ओम पुरीको निधन भएको छ ।

om-puri६६ वर्षीय उनको हृदयघातका कारण मृत्यु भएको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन्। द इन्डियन एक्प्रेसका अनुसार उनको आज बिहान निधन भएको हो।