dscn0991-copyघोराहीको शहीद गेटमा राखिएको आधुनिक ट्राफिक आइलेण्ड । जसले त्यहाँको ट्राफिक व्यवस्थापनमा सहयोग गु¥याउने छ भने दुर्घटना न्यूनिकरणमा टेवा पुग्नेछ । यस्तो प्रकारको आइलेष्ड जिल्लामै पहिलो हो । सो आइलेण्ड राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले करीव ७५ हजार रुपैयाँको लगानीमा निर्माण गरेको हो ।

dscn0992

dscn0993

तस्बीर :  उदय बीसी/इन्द्रेणी अनलाइन