दाङ, १९ पुस । राप्तीका पहाडी जिल्ला रुकुम र रो ल्पाका माथिल्लो भे गमा भारी हिमपात भएको छ । पछिल्ला केही दिनदे खि मौ सममा आएको र वदलिदो मौसमसँगै हिमपात भएको हो ।
यी जिल्लाका पूर्वी भे गसँगै सदर मुकाम आसपासमा पनि हिमपात भएको छ । जिल्लाका पूर्वी गाविससहित सदर मुकामका उच्च भे गमा समे त हिमपात भएको छ । जसका कार ण जिल्लामा चिसो बढे को छ ।
आइतवार दे खि मौ सम बदली भएसँगै चिसो बढे को मा सो मवार हिमपात भएका कार ण झन चिसो महसुस भएको स्थानीयले बताएका छन् । मथिल्लो भेगमा हिमपात भएसँगै चिसो वढेकाले जनजीवन कष्टकर कोटजहारीका मधु मल्लले बताए ।
रुकुमको सिस्ने हिमालका आसपासमा यी क्षे त्रमा अत्यधिक हिमतपात भएको छ भने रोल्पाको मथिल्लो क्षेत्रका गाविसहरुमा हिमपात भएको छ ।
