मनिष खड्का
रुकुम, १८ पुस । रुकुमको रुकुमकोटदेखि बाग्लुङको बुर्तिबाङसम्म बस से वा शुरु भएको छ । सिस्ने हिमाल बस तथा मिनीबस यातायात समितिले पहिलो पटक बस सेवा सञ्चालन गरेको हो । आइतवार देखि औपचारिकरुपमा गाडी सञ्चालन भएको हो ।
योसँगै मध्यपहाडी लोकमार्गको रुकुम–बाग्लुङ सडकखण्ड सञ्चालनमा आएको छ । अब रुकुमबाट पहाडी बाटो हुँदै काठमाडौ ं जान सकिने भएको छ । बुर्तिवाङदे खि काठमाडौ सम्मको यातायात यसअघि नै सञ्चालनमा आइसके को छ ।
आइतवार एक कार्यक्रमबीच समितिका अध्यक्ष जनककुमार बाँठाले बस से वाको उद्घाटन गरेका थिए । मध्यपहाडी लो कमार्गको रुकुमकोट–बुर्तिबाङ खण्डमा बस सञ्चालन भएपछि जिल्लाका पूर्वी क्षे त्रका नागरि कलाई राजधानीलगायतका ठाउँमा पुग्न सहज हुने छ ।
मुसीको ट–बुर्तिबाङ गाडी सञ्चालन गनेर् यो जना बनाइए पनि अहिले तत्काललाई रुकुमको टबाट गाडी सञ्चालन गरि एको समितिका कार्यालय प्रमुख सुधन श्रेष्ठले जानकारी दिए । रुकुमको टबाट र वुर्तिबाङबाट हरे क दिन बिहान ८ बजे गाडी छुट्ने उनले बताए ।
यो सडक सञ्चालनमा आएसँगै प्रदे श नम्बर ४, ५ र ६ सडक सञ्जालमा जो डिएका छन् । मध्यपहाडी लो कमार्गको रुकुम खण्डमा मात्रै एक सय २३ किलो मिटर सडक र हेको छ । अब रुकुमबाट बुर्तिवाङ जान सकिने भएपछि त्यहा“बाट नजिक रहेको ढोरपाटन शिकार आरक्ष जानपनि सहज हुने छ ।
घोराही–रुकुमको ट बस सञ्चालनको तयारी
मध्यपहाडी लो कमार्गअन्तर्गत मुसीको ट–रुकुमको ट सडक निर्माण भएपछि अब दाङको घोराहीदे खि रुकुमको टसम्म बस सञ्चालन गनेर् तयारी गरि एको छ ।
चाँडै घोराही–रुकुमको ट बस सञ्चालन गरि ने राप्ती सार्वजनिक यातायात ब्यवसायी समितिका कार्यालय प्रमुख डा। लो कराज पराजुलीले जानकारी दिए । नयाँ युगबोधबाट
