ganga-tharuदाङ, ११ पुस । थरुहट तराई पार्टी ने पालले  सांसद गंगा थारुलाई संसदबाट फिर्ता बोलाएको छ । पार्टीको के न्द्रीय उपाध्यक्षसमे त र हनुभएकी सांसद चौ धरीलाई संसदबाट फिर्ता बो लाइएको  हो ।

पार्टीका अध्यक्ष भानुराम चौ धरीले  विज्ञप्ति जारी गरी पार्टीको  विधान उल्लंघन गरी नयाँ पार्टी खो ले काले  संसदबाट फिर्ता बो लाइएको  जनाउनुभएको  छ । थारुले  पहिचान बिरो धी काम गरे को  पनि विज्ञप्तिमा आरो प लगाइएको  छ । नयाँ युगबोध दैनिक