काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका कारण आज पनि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो ।

imagesबैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताए ।  संसदको अर्को बैठक पुस ७ गने १ बजेका लागि तय गरिएको छ ।