जाजरकोट, ९ जेठ ।
सामाजिक जवाफदेहिता र सुशासन सम्वन्धी जिल्लामा दुई दिने पत्रकारीता सम्पन्न भएको छ । सुशासन प्रवद्र्धनका लागि पत्रकारहरुलाई तालिम दिईएको हो । feature
स्थानिय सरकारको जवाफदेहिता अभिवृद्धि प्रयोजनाको आर्थिक सहयोगमा ग्रामिण समाज नेपालले तालिमको आयोजना गरेको थियो ।तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघका भुत पुर्व अध्यक्ष डा. सुरेश आर्चाय रहनुभएको थियो ।

विहीवार र शुक्रवार दुई दिन सम्म चलेको तालिममा समचार लेख्दा पत्रकार नै जिम्मेवार जवाफदेहि वन्नु पर्नेमा जोड दिएको स्थानिय सरकारको जवाफदेहिता अभिवृद्धि प्रयोजनाका जिल्ला संयोजक दिनेश चौधरीले वताउनुभयो ।।