अर्घाखाँची १९ मंसिर । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि अनिश्चितकालिन बन्द भएको अर्घाखाँची आइतबार दिउँसो तीन बजेदेखि बन्द खुल्ने भएको छ ।

b432acf6f794308d3c9bceec8ffed2ecपाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेकाले बन्द फिर्ता लिन लागिएको संघर्ष समितिले जनाएको छ ।

सोमबार सन्धिखर्कमा गर्ने वृहत जनप्रदर्शनमा गाउँका नागरिक ल्याउनका लागिसोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिएको संघर्ष समितिका संयोजक विष्णु मुस्कानले बताउनुभयो ।