गोरखा, १४ मंसिर । गोरखामा प्रहरीले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । ४६ वर्षकी आमालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका–११ का युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

rape-1२६ वर्षका ति युवकले सोमबार बेलुका आफ्नै घरमा आमालाई बलात्कार गरेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए । युवकलाई प्रहरीले प्रक्राउ गरि आज मुद्दा दर्ता गरेको छ । युवकविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको उनले बताए ।