इन्द्रेणी संवाददाता
दाङ ६ जेठ
गरीवी निवारण कोषको सहयोगमा जनउत्थान समाज विकास केन्द्र दाङद्धारा जिल्लामा सञ्चालित एकिकृत गरीवी निवारण कार्यक्रमको बारेमा विहिवार सौडियारमा समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा गाविसमा सञ्चालन भएको गरिवी निवारण कार्यक्रमबारे छलफल भएको थियो ।
कार्यक्रमको बारेमा जानकारी तथा वार्षिक प्रगती प्रतिवेदन प्रस्तुती कार्यक्रम संयोजक भीम बहादुर खत्रीले गर्नुभएको थियो ।
सौडियारका चार वटा सामुदायिक संस्थामा यस आर्थिक वर्षमा गरीवी निवारण कोषले १५ लाख ७४ हजार ५ सय आयआर्जनका लागी लगानी गरेको जसबाट १ सय ८१ घरधुरी लाभान्वित भएको जानकारी दिनुभयो ।
साथै उहाँले कार्यक्रम सफल गर्न पशु सेवा कार्यालय र कृषर््िा बिकास कार्यालय सँग समन्वय गरी बिमाको प्र%