काठमाडौं, १० मंसिर । मन्त्रिपरिषद्को बैठक पेश गरिने संविधान संशोधनको मस्यौदा टुंगो नलागेपछि आज  बस्ने भनिएको बैठक स्थगित भएको छ ।

imagesसत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठकले थप छलफल गर्नुपर्ने निर्णय गरेपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो । संविधान संशोधन प्रस्ताव पेश गर्ने गरी शुक्रबार अपरान्ह ३ बजे मन्त्रिपषिदको बैठक बोलाइएको थियो ।

संशोधन प्रस्ताव दलहरुबीच सहमति जुट्न नसकेपछि नयाँ शिराबाट छलफल थालिएको स्रोतले बताएको 5 .