‘प्रेम गीत’ फिल्मबाट चर्चित बनेकी नायिका पूजा शर्मा रोमान्टिक र बोल्ड छिन्। पूजाले थाइल्याण्डको जेम्स बन्ड आइल्याण्डमा बिकनी पोजमा खिचेका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्दै लेखेकी छन्, ‘फिलिङ्ग फ्रेस।’