डोनाल्ड ट्रम्पलाई भेट्नु तीन वर्ष अघि मेलानियाले एक फ्रान्सेली पत्रिकाका लागि नग्न तस्वीर खिचाएकी थिइन् । फोटोग्राफर याल डे बाजेभिल, जसले फोटो खिचे, उनी भन्छन्, ‘यो सुन्दरता हो, नग्नता होइन ।’ ट्रम्पले भने युरोपमा यस्ता तस्वीर समान्य भएको प्रतिक्रिया दिएका थिए ।
