काठमाडौं, २४ कार्तिक। अन्तराष्ट्रिय सहकारी महासंघ एशिया प्राशान्त क्षेत्रको सदस्यमा राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडाल निर्वाचित भएका छन् ।

photo_of_keshab_prasad_badal_nepalese_politician_2014-06-24_19-57महासंंघको आउँदो नोबेम्बर १७ मा हुने महासभाले बडाललाई सर्वसम्मतरुपमा सदस्यमा चयन गर्ने भएको हो । महासभामा विभिन्न २८ देशका २ सय प्रतिनिधि सहभागी हृुने छन् । नेपालबाट बडालसहित १५ जनाको उपस्थिति हुने छ ।