माधव वेल्वासे
कपिलवस्तुको सुरई खोलामा डुवेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको शिवराज नगरपालिका ७ मोतिपुर वस्ने चन्द्रराम ठाकुरका १८ वर्षिय छोरा सुनिल ठाकुरको ज्यान गएको हो ।

drownसुरहि खोलामा लक्ष्मी को मुर्ति सेलाउने क्रममा वुधवार साझ साढे चार वजे खोलामा डुवि घाइते भएका थिए । गाउलेको सहयोगमा खोलावाट निकालि वुटवलको अञ्चल अस्पतालमै उपचारको क्रममा ज्यान गएको वडा प्रहरि कार्यलय चन्द्रौटा का प्रहरि निरिक्षक झविन्द्र भट्टराईले जानकारि दिनुभयो ।