इन्द्रेणी संवाददता
देउखुरी, १७ चैत ।
गढवा गाविस वडा नं. ५ मनिकापुर निवासी खरक बहादुर पुनको घरमा आगलागी हुदा डेढ लाख वढीको क्षती भएको छ ।
aaaअस्ती दिउसो घरमा कोही नभएको अवस्थामा एक्कासी आगो लागेको र आगलागीका कारण घरमा रहेका दारपात, लत्ता कपडा, भाँडा कुडा सवै जलेर खरानी भएको स्थानीय रेशमान वुढाथोकीले जानकारी दिनु भएको छ ।

आगो स्थानीय वासिन्दा र दमकलको मद्धते नियन्त्रणमा लिइएको थियो ।।