समयअनुसार अब ग्रामीण क्षेत्रमा पनि विकास हुँदै गएको छ । कुनै वेला भगवान भरोसा वारीमा तरकारी खेती गर्ने ग्रामीण क्षेत्रका किसानहरु अहिले टनेल खेती गर्न शुरु गरेको छन् । रुकुमको पुर्तिमकाँडा ५ अधिकारी पाखामा एक कृषकले गरेको टनेल खेती ।
तस्विर : राजेन्द्र बोहरा
