काठमाडौं ६ कार्तिक  अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की स्वत निलम्बन भएकाछन  ।

aktiyar-pramukhपदीय दायित्व दुरुपयोग गरी चिकित्सा शिक्षालगायतका क्षेत्रमा भ्रष्टाचारलाई प्रोत्साहन दिएको लगाएतका विभिन्न आरोपहरु लगाएर महाअभियोग दर्ता भएपछी उक्त पदमा अख्तियारका आयुक्त दिप बस्न्यातले बिहीबारबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोगको प्रस्तावको व्यवस्थापिका संसदले निर्णय नगरेसम्म बस्न्यातले कार्कीको कार्यभार सम्हाल्ने छन्  ।