pokhara-1024x597पोखराको पातले छाँगो आन्तरिक पर्यटनको गन्तव्य स्थान बन्दै गएको छ । आजभोलि छाँगोको सुन्दर दृष्य हेर्नका लागि दैनिक हजारौं पर्यटनकहरु जाने गरेका छन् । पातले छाँगो अबलोकन गर्दै पर्यटकहरु ।