तुलसीपुर । दाङको तुलसीपुर – घोराही सडक खण्ड अन्तर्गत संग्राम खोलामा ट्याक्टरले ठक्करदिदा एकजना पैदल यात्रीको ज्यान गएको छ ।

hatyaसडकमा हिडिरहेका बिजेोरी १ दुधरासका ४५ बर्षीय बुझेोना चेोधरीलाइ रा १ त १९३३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्युु भएपछि चालक फरार छन् ।