विवाह बन्दधनमा बाँधीएको छोटो समयमै श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि नायिकका श्वेता खड्का शोकमा थिइन् ।
श्रीमानको मृत्युपछि लामो समयसम्म उनको शरीरमा घाम लागेन । तर, श्रीमानको निधनको समय विददै जाँदा श्वेता केही रुपमा खुल्न लागेकी छिन् ।
केही महिना पहिले मात्रै रातो वस्त्र लगाउन शुरु गरेकी श्वेताले यो वर्षको दशै पनि मनाएकी छिन । यो दशैमा उनले टीका पनि लगाएकी छिन् ।
