दाङको तुलसीपुर बाट सञ्चालित मालिका(कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ । काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले भोलि ९बिहिवार०देखि काँकडभिट्टा र रोल्पामा पनि सेवा सञ्चालन गर्ने भएको छ ।

fb_img_1476268779120प्रालिको आज बसेको सञ्चालक समितिको बैठकले काँकडभिट्टा र रोल्पामा बस चलाउने निर्णय गरेको अध्यक्ष सुमन पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार काँकडभिट्टा तुलसीपुरबाट दिउँसो १२स्५० र रोल्पा बिहान ५ बजे बस छुट्ने छ । यी दुवै स्थानमा चल्ने बस पनि डिलक्स बस भएको प्रालिले जनाएको छ ।