मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका भीमदत्तनगरपालिका–२ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा ज्यान गएको छ ।

Hatya-660x330से २ प ९०६१ नम्बरको मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिका–१३ दैजी क्षेत्रमा ठक्कर दिँदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।