लामो चर्चापरिचर्चा पछिअन्तत्वगत्व अक्टोबर १४ तारिक देखि खाडी रास्ट्रहरुमा नियमित नेपालीचलचित्रप्रदर्शनीहुने भएको छ । नेपालीचलचित्रको बजार बिस्तारलाई फराकिलो हुनथालेको छ । युएईकालागिकन्सेप्टभिजनफिल्म प्राडक्शन एण्ड डिष्ट्रिव्युटर्स र युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपालीचलचित्रलाई वैधानिक रुपमानियमितप्रदर्शन हुनलागेको हो ।

14551034_1239885386032076_1486679971_oनेपालमा रहेकासिमितहल र नेपालीहरु माझमात्रखुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपमआफ्नो बिकाशगर्दै प्रर्दशनको क्षेत्रलाई पनिबिस्तार गर्न सक्नु समग्र कलाकार, प्राबिधिक र चलचित्र संग आबद्धता जनाउनेहरुकालागीखुशी र प्रशन्नताको कुरा भएको खाडी राष्ट्रका लागि नेपालीचलचित्रकावितरक सालिक सुबेदीबताएकाछन ।

देशबाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमाछ । प्रवासमाआफ्नो कला सांस्कृति र साहित्यतर्फ चासो राख्ने गर्दछन । नेपालीचलचित्रपनि स्थरिय रुपमा निमाण हुन् थालेकोले नेपालीचलचित्रलाई यस क्षेत्रमानियमित पर्दशनी पछि नेपालीकला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्टभिजनफिल्मप्रोडक्शनका राजनअधिकारीले मोफसललाई बताए ।

अक्टोबर १४ तारिक पहिलोपटक चाम्स इन्टरटेन्टमेन्टको प्रस्तुतिमाबनेको वीरबिक्रमनामकफिल्मपहिलो प्रस्तुतिको रुपमाप्रदर्शन हुने भएको छ । नेपालीफिल्मयुएई लगायतकतार, बहराईन र ओमनमा एकै साथप्रदर्शन हुनेछ । चलचित्रवितरक राजनअधिकारीले अक्टोबर १४ तारिक युएईसँगै कतार, बहराइन र ओमनमा एकै साथप्रदर्शन गर्नु उदेश्यब्यासाहिकभएतापनिहामीले नेपालीचलचित्रको नयाँबजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमाजोड्ने प्रयास गरेकाबताएकाछन ।