maa-durga-photos

बडा दशैं : बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज देवी दुर्गाका स्वरूपमध्ये  कुष्माण्डादेवीकोे पूजाआजा गरीदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने चलन छ ।