इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख
राप्ती अंचल्ऽ सार्वजनिक यातायात व्यवसायी समितिल्ऽे चक्का जाम आज पनि यथावत राख्दा यातायाका साधन सन्चाल्ऽनमा आउन सकेका छैनन । आज दोस्रो दिन पनि वन्द यथापत रहदा राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चाल्ऽनमा आउन सकेका छैनन।banda-nawalparasi
वस सञ्चाल्ऽनको विषयमा राप्ती समिति र माल्ऽिका काल्ऽिका प्राल्ऽिको विचमा विवाद उत्पन्न भएपछि राप्ती समितिल्ऽे राप्तीमा शनिवार देखि चक्का जाम गर्दैै आएको छ । वन्दका काण राप्तीको सामान्य जनजिवन निकै कष्टकर बनेको छ । सर्वसाधारण यात्रुहरु गनतब्य तर्फ जान पाएका छैनन् । पूर्व सूचना विना नै एकाएक बन्द गरिदा नागरिक अप्ठेरोमा परेका छन् ।

शनिवार प्रहरील्ऽे राप्ती समितिका अध्यक्ष एवं नेपाल्ऽ राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेश हमाल्ऽ ल्ऽगाएतका पदाधिकारील्ऽाई ल्ऽक्षित गरी आक्रमण गरेको विरोधमा चक्का जाम गरिएको हो । प्रहरील्ऽे सुनियोजित किसिमल्ऽे आफ्ना अध्यक्ष ल्ऽगायत पदाधिकारील्ऽाई आक्रमण गरी शख्त घाईते बनाएको भन्दै विरोधमा चक्का जाम गरिएको हो ।

सामान्य विवाद हुँदा उक्त विवाद मिल्ऽाउन गएका समितिका अध्यक्ष हमाल्ऽमाथि प्रहरील्ऽे एकाएक ल्ऽाठी चार्ज गरेको राप्ती समितिल्ऽे आरोप ल्ऽगाएको छ । ल्ऽाठी चार्जबाट उहाँको टाउको फुटेको छ । प्रहरी ज्याजतीका विरुद्धमा आफूहरुल्ऽे चक्काजाम गरेको र त्यो रहर नभई वाध्यता भएको राप्ती समितिल्ऽे विज्ञप्ति मार्फत जनाएको छ ।

तर प्रहरील्ऽे भने दुई समितिका विचमा मुठभेडको स्थिति सृजना भएपछि र सवारी साधनमाथि तोडफोड हुनथाल्ऽेपछि ल्ऽाठी चार्ज गरिएको दाबी गरेको छ । शुक्रवार देखि माल्ऽिका काल्ऽिका यातायात प्राल्ऽिल्ऽे राप्ती राजमार्ग अन्तरगत दाङको तुल्ऽसीपुर देखि रुकुम सम्म वस सञ्चाल्ऽन गर्न खोजेपछि राप्ती समिति र उक्त प्राल्ऽिका विचमा विवाद उत्पन्न भएको थियो । त्यसयता दाङको सार्वजनिक यातायातमा तनाव उत्पन्न भएको थियो ।

यसैविच, व्यवसायी एवं तुल्ऽसीपुर उद्योग वाणिज्य संघका सल्ऽ्ल्ऽाहकार सुरेश हमाल्ऽमाथि भएको आक्रमणको विरोधमा आईतवार तुल्ऽसीपुर उद्योग वाणिज्य संघल्ऽे तुल्ऽसीपुरको वजार बन्द गराएको छ । आक्रमणमा सम्ल्ऽग्न दोषी प्रहरी माथि कारवाहीको माग गर्दै तुल्ऽसीपुर बजार बन्द गरिएको हो ।

संघका अध्यक्ष विमल्ऽ रिजाल्ऽ र महासचिव नेत्र वल्ऽील्ऽे विज्ञप्ति जारी गर्दै प्रहरी ज्याजतिको विरोधमा आइतवार एक दिनका ल्ऽागि बजार बन्द गर्न आह्वान गरेको उल्ऽ्ल्ऽेख गर्नुभएको छ । प्रहरीको व्यवहार विवाद सामाम्य पार्ने भन्दा पनि झनै अराजक किसिमको देखिएको आरोप विज्ञप्तीमा उल्ऽ्ल्ऽ्ेछ  ।।