A wreckage of a bus after falling off a cliff near Brindaban in Sideshwor-3 of Baitadi district on Monday, August 15, 2016. Three persons had died in the incident while 36 are injured. Photo: RSS

मकवानपुर, १६ असोज । मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ३१ जना घाइते भएका छन् ।

A wreckage of a bus after falling off a cliff near Brindaban in Sideshwor-3 of Baitadi district on Monday, August 15, 2016. Three persons had died in the incident while 36 are injured. Photo: RSS
मकवानपुरको हाँडीखोलाबाट हेटौंडा बजारका लागि छुटेको ना ४ ख ४३०७ नम्बरको गाडी मकवानपुरको हाँडीखोला–२ मकरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि हाँडीखोला–२ का ३० वर्ष सूर्यबहादुर लामा र चार वर्षका प्रनिस लामिछाने को ज्यान गएको हो । ज्यानमा एक महिला पनि रहेको र उनको पहिचान खुलेको छैन । घाइतेको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।