इन्द्रेणी संवाददाता
दाङ, १३ असोज । नेकपा एमाले दाङको अध्यक्षमा टीकाराम खड्का चयन भएका छन् । आज सम्मपन्न १२ औं जिल्ला अधिवेशनबाट खड्का अध्यक्ष पदमा सर्वसंवत चयन भएका हुन् ।

untitled-1-copyत्यस्तै उपाध्यक्षमा हुकुम वस्नेत, सचिवमा हिराचन्द्र केसी र सहसचिवमा सुरामणि वेलवासे चयन भएका छन् । यी सबै पदमा सर्वसंवत चयन भएको नेकपा एमाले दाङले बताएको छ । आज सर्वसंवत नेतृत्व चयन भए पनि भोलि मात्रै सार्वजनिक गर्ने एमालेको तयारी छ ।