अर्जेन्टिनाको उत्तरी भागमा एउटा अनौठो र रहस्मय द्वीप भेटिएको छ। यसको सबैभन्दा रोचक पक्ष भनेको यो द्वीप आफ्नै आधार रेखामा तैरिएर चक्कर लगाउँछ। यस रहस्यमय द्वीपको नाम ुद आइु राखिएको छ ।

a-mystery-rotating-island-has-been-discovered-in-argentina-1यस द्वीपको खोज एक फिल्म निर्माताले गरेका हुन् । फिल्म निर्माता आफ्नो साइन्स(फिक्सन फिल्मका लागि उचित स्थानको खोजीमा निस्केन क्रममा यो द्वीप भेटिएको हो ।

निर्देशक सर्गियो न्युसपिलरका अनुसार द्वीप ुद आइु एउटा वृत्त जस्तै छ । जुन पानी सतहले घेरिएको गोलाकार अवस्थामा रहेको छ । यसको फेलावट करिब १३० यार्ड रहेको छ।