इन्द्रणी संवाददाता
घोराही, ९ असोज र दाङको पञ्चकुले गाविसका वडा नम्बर ७ को वडा नागरिक मञ्चको संयोजकमा तेजबहादुर लामिछाने चयन हुनुभएको छ ।
आज सम्पन्न भेलाले लामिछानेको संयोजकत्वमा वडा नागरिक मञ्च गठन गरेको हो । भेलाले विनिबहादुर वलि उप—संयोजक चयन गरेको पञ्चकुले गाविसका सामाजिक परिचालक लोकराज खत्रीले जानकारी दिनुभएको छ ।
