काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुरु भएको छ ।

aa-848x478पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ ।

bबैठकले पार्टीको संगठनात्मक विधि र व्यवस्थापनबारे महत्वपूर्ण निर्णय गर्ने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । बैठकमा पार्टीका नेतागणहरुले पार्टीको अवस्था र यसलाई चुस्तदुरुस्त रुपमा अघि वढाउने बारेमा आ आफ्ना विचार व्यक्ति गरिरहेका छन् ।