बर्दिया ६ असोज ।  बर्दियामा भरुवा बन्दुक एक थान सहित आठ ओटा त्यसमा लाग्ने गोली बेवारिसे अवस्थामा फेला परेको छ । बर्दियाको सदरमुकाम गुलरिया देखि करिब १२ किलोमिटर पश्चिम तर्फ रहेको सानो श्री ताराताल नगरपालिका वार्ड ६ मा रहेको श्री गणेश शिव दुर्गा सामुदायिक बनको जगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ८ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक नेत्रमणि गीरिले जानकारी दिनु भयो ।

%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%ad%e0%a4%b0%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%95-800x445 यस विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । आज दिउसो ३ वजेर ४५ मिनेटमा स्थानिय वासीले जगलमा देखि पछि इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले ति हथिहार नियन्त्रणमा लिएको बताइएको छ ।