बेइजिङ–मोवाइल फोन बनाउने कम्पनी शाओमीले अव अटोमोवाइल क्षेत्रमा पनि हात हालेको छ । यो कम्पनीले वाइक बनाउने योजना तयार गरेको छ । कम्पनीले हालै मात्र इलोक्ट्रिक वाइक लंच गरेको छ । कम्पनीले यसलाई एमआई क्रिसाइकल नामबाट पेश गरेको छ । यसको मुल्य २९९ युयान छ ।
folding-bike
एमआइ क्रिसाइकल एक इलोल्ट्रिक फोल्डिङ वाइक हो । यसमा २५० वाट र ३६ वाट भोल्टेजका मोटर लागेका छन् । कम्पनीले आफ्नो पहिलो वाइक टार्क मेरमेन्ट विधिबाट बनाएको छ, जसले वाइक चलाउन मछत गर्दछ । यो वाइकले चालकको फिटनेससँथ सम्बनिधत सबै आँकडा पनि देखाउँछ ।

एक पटक चार्ज गरेपछि यो वाइक ४५ किलोमिटरसम्म हिडाउन सकिन्छ । यसमा पानासोनिकको १८६५० ब्याट्री लगाइएको छ । यो वाइक अहिले चीनमा लंच गरिएको छ, मानिएको छ कि भविष्यमा यसलाई अन्य देशमा पनि उत्पादन गरिनेछ ।