लक्ष्मण रसाइली
दोहा, २९ भदौ । वैदेशिक रोजगारको शिलशिलामा कतार पुग्ने जाजरकोटिहरुको एकता तथा कतार पुगेर आइपर्ने समस्या को सेवा तथा सहयोगको लागि कतारमा आज जाजरकोट प्रबाशिय सेवा समाज गठन गरियको छ। प्रेमबहादुर रावतको अध्यक्षतामा ९ गठन गरिएको हो ।
जसको उपाध्यक्षमा मानबहादुर रावल, जयबहादुर शाही कोषाध्यक्षमा जेना पुन सचिबमा लक्ष्मण रसाइली र सहसचिबमा होमबहादुर पुन रहनुभएको छ।निरन्तर एकतासहित प्रबाशमा प्रबाशी जाजरकोटिहरु सेवा तथा अलपत्र पर्ने हरु उद्दारको लागि सेवा समाज गठन गरिएको हो ।
