prakash-sharan-mahatकाठमडौ २८ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी स्वरुप भारत जानुभएका परराष्ट्र मन्त्री आज स्वदेश फर्किंदै हुनुहुन्छ ।

 अस्ति भारत जानुभएका उहाँले ३ दिने भ्रमणका क्रममा समकक्षी लगायत विभिन्न मन्त्रीहरुसँग पनि भेटघाट र छलफल गर्नुभएको थियो ।

उहाँ दिउँसो २ बजे आइपुग्नु हुनेछ ।