काठमाडौं । बाजुराका सहिद परिवारद्धारा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट गरेका छन् ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । सो अवसरमा शहिद परिवारले जनताको पक्षमा काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कार्यकालको पूर्ण सफलताको शुभकामना दिएका थिए ।











