दाङ, २६ भदौ । सङ्घीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा जुलुस गरेको छ ।
जुलुसपछि तुलसीपुर चोकमा आयोजित सभामा वोल्दै नेताहरुले संघीयता खारेजी गर्न माग गरेका छन ।