काठमाडौंको डल्लुमा शनिबार भएको कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी स्थायी समितिले समेत गुटवन्दी गरेको भन्दै कार्यकर्ताहरुलाई सतर्क रहन आहृवान गरेकाछन  ।

jhalanath-khanalकार्यक्रममा बोल्दै नेता  नेतृत्वमा बस्ने नेताले सबैलाई मिलेर लैजानुको साटो उल्टै आफुले गुट चलाएको भन्दै आक्रोस पोखेका छन् ।

आफ्नो पार्टीमा छिटफ़ुट समस्या भएपनि मिलाएर जानुको साटो  नेताहरुनै   ‘कोठे अधिवेशन गर्न तर्फ लागेको र  । यसले पार्टीलाई फुटको संघारमा पुर्याउन मलजल गर्ने उनको भनाइ थियो  ।