काठमाडौं २३ , भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सभामुख ओनसरी घर्तीलाई भेटेर समसामयिक बिषयमा छलफल गरेका छन्।
व्यवस्थापिका संसदमा आज आफुले जनताको नाममा संवोधन गर्नु अघि बर्तमान समसामयिक बिषयमा छलफल गरि योजना तर्जुमा गर्न प्रधानमन्त्रीले सभामुख ओनसरी घर्तिसँग भेटघाट भेटघाट गरेका हुन् ।











