गोविन्द खड्का
अलि बढि कम्मर लच्काएर जोशले नाच्यो भने खोजी कार्य शुरु हुन्छ । यसको बुढा काँगा रहेछ ? पहिलो निशाना विदेश गएकोमा ताकिन्छ । सकभर फरक नपर्ला । त्यति नभए पनि कतै बाहिर पक्का हुन्छ । अनौठो कुरा श्रीमान् संग हुदा अधिकांश महिलाहरुमा उत्साह देखिन्न । रहर न भएर हो कि लुकाएर त्यो उनैले जानुन् । जब बुढा टाढिन्छ त्यस पछि शिर ठाडो पारेर हिड्न थाल्छन् । छाति उचो पारेर बोल्छन् । पुरुषका नजिक हुदा पनि फरक मान्दैनन् । तिनै महिला बुढो घरमाहुँदा पुरुष उभिएको देखे परै बाट बाटो काट्छन् । मुख जुधाएर कुरा गर्दैनन् । सकभर पुरुषको जमघट स्थल तिर जानै चाहान्नन् ।
फिस्स हाँस्न पनि नमिल्ने हो कि न चाहेको हो ? बुढो घरमा हुँदा सम्म दाँत देखाउन पनि अफ्ठेरो महशुस गर्छन् । जब बाहिरीन्छ सुन्दर दन्तलहर प्रदर्शन गरेको जस्तो लाग्छ । किन भने हसिलो मुहार सहित फटाएकै देखिन्छ । फेसनमा पनि फरक पना झल्किन्छ । बोलिमा पनि केहि भिन्नता पाईन्छ । कम्तिमा खुलेर आवाज निकाल्छन् । नत्र बुढो घरमै हुनेले ध्वनि पनि बनावटी डराएर दबेको निश्कन्छ ।

teej

हिडाई पनि फरक लाग्छ । छुपुक छुपुक हिड्नेहरु बडो नापे तौलेर पाईला चाल्छन् । जब एक लीन्छन् मजाले हिन्छन् । चाहे चप्पल पडिकयोस् । चाहे मेकअपको मगमग बासना पर सम्म फैलियोस् । कुनै घरको व्यक्तिले झयाल ढोका बाट च्याउन वाद्य पारोस् । तिनले मतलव राख्दैनन् अधिकार सम्झिन्छन् । आफ्नै सुरमा हिडेको होला सुन्नेले देखाउन गरेको ठान्छ । उनिहरु पुरुष बन्धन बाट मुक्त भएर आफ्नो लक्ष्य अनुसार हिडेका हुन । स्वभावमा वन्देज नलागेको हो ।

ढलक ढल्कीएर हिड्नै नहुने होईन । आखि भौ खौरीएर मेकपले चिटिक्क पर्नै हुन्न भन्ने पनि छैन । गाउ टोल सम्म फैलिएका श्रृगार पसल कसरी चल्लान् । मदिराको चुस्कि संग नरमाउने पनि होईन । यतिका मदिरा पसल छन् । किसिम किसीमका रक्सी बेचिन्छ । तिनि पुरुषका लागि मात्रै होईनन् । सबै मानव जातिका लागि हुन् । मानव जातिमा महिला पर्दै नकि भन्ने होईन । गाउने बजाउने वाद्य वादन जे जे छन् तिनि सबै मनोरञ्जनका लागि हुन् । मनोरञ्जन लिने हैसियत पनि मानव जातिले राख्छ । त्यसमा पनि महिला पुरुष दुबै पर्छन् ।

श्रीमान्को अगाडि गर्न हुने र नहुने काम कुराहरु बनाईएका छन् । जसमा उत्ताउलो हुन पाईदैन । उत्ताउलोको पनि अर्थ आफ्नै खालको छ । पर पुरुष संग मस्किन पाईदैन । दा“त देखाउन हुन्न । नाचगानमा जानु हुन्न । कतै मन थाम्न नसकि नाच स्थलमा पुगेपनि थुपुक्क बसेर हेर्ने हो । नाच्न उठेपछि कोहि पुरुष आउन सक्छ । उस सग छोईएला भन्ने डर मान्नुपर्छ । त्यो संग बाजी लगाई नाच्यो भने घर बार बिग्रीन्छ । परेला आखि भौ खौराएर गयो भने उत्ताउलो हुन्छ । सेन्ट कपुर छर्केर मग मगाउदै गएपछि केटा आकर्षीत गरेको आरोप लाग्छ । त्यसलाई भड्किलो भनिन्छ । त्यो कुरा श्रीमान्ले थाह पायो भने घरबार बिग्रीन्छ ।

जोडि बिहिन जिन्दगी निकै कढिन हुन्छ । महिलाहरुलाई उत्ताउलो, भड्किलो, केटा फसाउन गरेको आरोप लाउनेहरु प्राय जोडि सहितका हुन्छन् । तिनले एकल एवं श्रीमान् बाहिर हुने महिलाको चियो गर्छन् । अलिकति थाह पायो नै फैलाउ“छन् । तिनले बुझ्नु पर्छ आफु छुटिनु पर्दा कसो होला ? यहि प्रश्नको जवाफ आफै भित्र नखोज्दा समाजमा समस्या उत्पन्न भएका हुन्छ । मान्छेले बनाएका कुरालाई बदल्नै नसकिने ठान्छौ विज्ञानलाई जित्न प्रयत्नशिल रहन्छौ । प्रकृतिले दिएको महिला पुरुष विचको सम्बन्ध टुटाउने दुश्सहास गछौ ।

जिव उत्पतीको कैयो पछि बनाईएको विवाहको चलन होला । सन्तान जन्माउने र एक अर्काबाट सन्तुष्टि लिने पहिल्यै देखि थियोे । पछि नैतिकता, लाज, कानुनु, सामाजिक बिकृति भनेर लुकाउने प्रयास गरीयो । हाडनाता करणीको मुद्धा लाग्ने कानुन हुनुले पनि शुरुका दिनमा यौनमा व्यवधान थिएन भन्ने बुझाउछ । हिजोका राजा महाराजाले भित्रीया र बाहिरीया राख्ने कुरा । सुसारे सहयोगीहरु बटुल्ने सवाल जहा पनि यौन जोडिन्छ । त्यसो भए तिन चार बर्ष सम्म बुढो विदेश कमाएर फर्किदा सम्म महिलाको चाहना हुन्न ? शारीरिक आबश्यकता पर्दैन ? मैले निकै मिल्ने एक महिला साथि संग कुरा गर्दा भन्नु भएको थियो । ‘बरु दुईतिन छाकको भोक सहन सक्छु । त्यो त ठर्नै सक्दैन ।’ उहालाई सममान गर्छु ।

किन भने सत्य कुरा बोल्नु भएको छ । ढोगि समाजमा उहा“ सज्जन जन्मिनु भएको रहेछ । धेर थोर सबैमा हुन्छ । जसलाई यौन रोग छैन । प्रजनन प्रणाली तन्दुष्ट छ । उनिहरुलाई  विपरीत लिंगी आकर्षण अनिवार्य हो । भात भन्दा महत्वको छ । उमेर पुगेका छोरा छोरिका बारेमा परिवारमा यौनमा खुकुलो बातावरण बनाई कुण्ठित हुन बाट बचाउनुपर्छ ।

जसको पुरुष टाढा छ । जो एकल वा विधवा बनेका छन् । तिनहरु श्रीमान् श्रीमति सहितको भन्दा फरक देख्नु स्वाभाविकै हो । यौन रस मान्छेले अनेक माध्यम बाट लिन सक्छ । शेक्स टोय लगाएतका साधन छन् । कसैलाई देख्दा पनि आनन्द आउछ । कसैले छुदा पनि सन्तुष्टि हुन्छ । कोहि संग बोल्दा पनि शितल महशुस हुन्छ । आ“खा जुधाउदा पनि मजा हुन्छ । फोन, च्याट, म्यासेज लगाएत आधुनिकताले धेरै उपाए ल्याईदिएको छ । विपरीत लिंगी बच्चाहरु खेलाउने, आफु भन्दा कमजोरलाई जिस्काउने, बाख्राका पाठा, कुकुरका छाउरा खेलाउने, तिनका लिंगहरु चलाईदिने लगाएत अनेकन उपाए पुर्बवत चल्दै आएका सन्तुष्टिका साधन हुन् । बाट महिला पुरुषले यौन सन्तुष्टि ग्रहण गर्छन् । बुढा वा बुढि नहुनेले नाचगानमा जोड दिनु पनि त्यस्तै कारण हो ।

कसै संग जथाभावि रात विताउनु सजिलो छैन । पुरुषहरु कण्डम लगाउन मान्दैनन् । महिलाहरु खुला दिदि धेरै दर्द व्यहोर्नुपर्छ । गर्भपतन गरे झन पिडा सहनु पर्छ । शारीरिक मानसीक समस्या उत्पन्न हुन्छ । त्यसैले गफ गाफ, भेटघाट, मेला पर्वमा धकेल पसल, ठेलम ठेल, उपचारको निहुमा छुन छाम्न दिने, हात मिलाउने तथा अन्य उपाए बाट पनि सन्तुष्टि लिन सकिन्छ । धेरैले लिन्छन् पनि त्यसैले कोठामा कुण्ठित भएर विरामी पर्नु भन्दा नाच्न दिएर प्रफुल्ल बनाउनु बेश हुन्छ । त्यहा“ कुनै किसीमले शारीरीक सम्पर्क गर्ने वातावरण बन्दैन । किन भने गाउ छिमेकमै जम्मा हुन्छन् । दाजुभाई दिदि बहिनी मिल्छन् । नाता जेसुकै होस महिला पुरुष विचको भेट हुन्छ । बाहिर बाट पनि आउछन् । केहि आवश्यकता कुनै माध्यम बाट पुर्ति गरीन्छ ।

यति कुरा गर्नुको पछाडि धेरै विदेश गएका दाजूभाईहरुको घरमा रडाको छ । तिजमा नाचेको भनेर खुबै गालि गर्छन् । सा“झ फोन गरेर का“छेस् भनि सोध्छन् । डेग नबज्ने ठाउमा लुकेर घरैछु सुस्तरी भन्नुपर्ने वाद्यता छ । चहल पहल सुन्यो नै त निश्कहाल, मेरा बच्चा सम्हालने पठाउछ भनेर थर्काउछन् । यहि लेख मार्फत भन्छु त्यसो नगर्नुस् । रानी बनाएर घरमै राख्ने भए विदेश नजानुस् । यतै बसेर संगै केहि गर्नुस् । यदि जानै परेछ भने नाच्न दिनुस ।

बरु यौन ईच्छा पुरा गर्न कोठमा बुढिले कसैलाई फोन गरी नवितावस् । कसैसंग गोप्य सम्झौता नगरोस् । अझ कसैसंग कुरा मिलाई रुपैसा कुमल्याई न भागोस् । त्यति मात्रै होईन । कोठा भित्र कसै संग सुतेर अबैद्य बच्चा जन्मिएको खबर न फैलियोस् । बाल बच्चाको बिचल्ली बनाई कसै संग केहि दिन हराएको सुन्नु नपरोस् । यस तर्फ चिन्ता हो भने गाउमा नाच्न दिनुस् ।
तपाईले दुर्घटना वा सजिलै यौन आकांक्षाको अबतरण के चाहनुहुन्छ ? यसको जवाफ नाच्न दिने र नदिनेमा छ । तपाई कडा गरेर घरमै थुन्नु हुन्छ भने उनले अर्को बाटो बाट सन्तुष्टि लिन्छन् । जसले गर्भपतन, घरै छोडेर भाग्ने, फोन गरेर पैसा सक्ने, च्याट गरेर फेसबुकमा विताउने जे पनि हुन सक्छ । त्यो भन्दा मोफतमा नाचेर थाक्ने भुतुक्कै सुत्ने गाउ“ छिमेक ठिक छ । तिजको अबसरमा मलाई सम्झेर खुबै नाचनु भनेर सन्देश पठाउनुस् । उछि«ङखल भएर जिस्कीदै गफिनुस् । म्यासेज गर्नुस् ताकि दुबैलाई सन्तुष्टि मिल्छ र अर्कातिर ध्यान कम जान्छ । विदेश बाट किन घर छोडिस् ? भनि न थर्काउनुस् । जसले तपाईको घरमा दुर्घटना निम्तिन सक्छ ।