अर्घाखाँची, १६ भदौ ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ९ गच्छेमा आज करेन्ट लागेर बर्ष १९ का गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन राजभण्डारीले जानकारी दिनुभयो ।corrent

विहान एमरजेन्सी लाईट चार्ज गर्दा घाईते भई उपचार गर्ने क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।।