काठमाण्डौ, १६ बैशाख ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओबादी उपत्यका बिशेष ब्युरोले काठमाडौका जिल्ला शिक्षा अधिकार शकँर बहादुर गौतमलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ । शिक्षा क्षेत्र ब्यापक अनियमितता, भष्ट्रचार र घोटला गरेको भन्दै कालोमोसो दलको माओवादीले जनाएको छ ।
नेपालको राजधानि तथा देशको मुटु मानिएको काठमाडौमा पढिरहेको लाखौं विद्यार्थी, हजारौ शैक्षिक सघँसस्थालाइ मामा पर्ने गरी घोटाला र अयिमितता गरेको भन्दै माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन ।
माओवादीले अयिमितता, भ्रष्टाचार र कालोवजारीविरुद्ध आवाज उठाँउदै र त्यस्ता कार्यमा संलग्नलाइ कारवाही गर्दै आएको छ ।।
