काठमाडौं २३ भदौ। काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।
Captu
दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।