रोल्पा, ७ भदौ । 
पश्चिम रोल्पाको जौलीपोखरी–४ गैरीगाउँमा हावाहुरीले मकै बालीमा क्षति र्पुयाएको छ । आइतवार राति पानीसंगै चलेको हावाहुरीले व्यापक नोक्सान भएको ।makai

किसानहरुको छ महिना पुग्ने खेतीपातीमा ठूलो क्षति र्पुयाएपछि जौलीपोखरीका किसानहरु चिन्तित भएका छन ।

भारी वर्षाका सँगै चलेको हावाहुरीका कारण मकै बालीलगायत अन्य अन्नबालीमा पनि व्यापक क्षति पुगेको स्थानीय राजवीर पुनले जानकारी दिनुभयो ।।