दाङ, ७ भदौ ।
गाबिस सुपरिबेक्षण अनुगमन समिति र गाबिसमा सरोकार राख्नेहरुका लागी स्थायिन सुशासन सम्बनधि तालिम आज सतबरियामा सम्पन्न भएको छ । युयसए आइृडि तथा प्याक्टको आर्थिक तथा प्राबिधिक सहयोग एबम बेस र गोगो फाउन्डेसनको आयोजनामा सचालित तालिममा सतबरियाका सरकोरवाला निकायका २७ जनाको सहभागिता रहेको थियो ।
तालिममा गोगोफाउन्डेसनका महेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो । सो बसरमा लालमणि सुबेदी र राधा केसिले आफ्नो भनाई राख्नुभएको सतरियाबाट कमल चौधरीले जानकारी दिनुभएको छ ।।





