इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ ।
सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आज पाण्डवेश्वर महादेव धाम धारपानीमा सरसफाइ गरेको छ ।55जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्वयमा सामुदायीक प्रहरी सेवा केन्द दाङले केन्द्रको सरसफाइ अभियान अन्तर्गत आज धर्ना– १ धारापानी पाण्डपेश्वर महादेव मन्दिर परिसर सरसफाई गरिएको सचिव आर के शितलले जानकारी दिनुभयो ।22

केन्द्रले जिल्ला प्रहरी कार्यालय दाङ र पाण्डवेश्वर धारापानी मन्दिर व्यवस्थापन समितिसंगको समन्वयमा सरसफाइ गरेको हो ।

333सामुदयिक प्रहरीले विभिन्न धार्मिक तथा प्रर्यटकीय स्थलमा सरसफाइ गर्दै आएको सचिव शितलले जानकारी दिनुभयो ।।